Amrit Chhetri · Sep २२, २०१६
जलाउन खोज्दा चम्किलो मेरो माया को दियो !
निभाउन खोज्दै छ कसैले मेरो माया को दियो !
मैले चाहेको फुल माथि नै आँखा गाड्दै छ उसले
अध्यारो पार्छु फुकेर भन्छ रे मेरो माया को दियो !
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी