मधुर त्यो बोलीतिलक तारामी · Dec ८, २०१६मधुर त्यो बोलीगजलसुन्न ट्याप गर्नुहोस्मधुर त्यो बोली, खास लाग्छ ।छड्के नजरको, आस लाग्छ ।मुसुमुसु हाँस्न, थालिन बल्लमुस्कान उनको, मिठास लाग्छ ।