मैले टिका लाईन दिदीTej Kumar Bastola · Sep १३, २०१६सात बर्ष भो भाईटिकामा मैले टिका लाईन दिदी ।छाती पिटि नरोए है यो साल नि आईन दिदी ।।पर्ब आउँदा हत्तारिँदै कुद्थें दिदी तिम्लाई लिन ।तीज,दँशै,तिहार,माघी कुन पर्बमा धाईन दिदी ।।कम्मरैमा मादल बोकि देउसि भैलो खेल्दै हिड्थें ।