मजा बेग्लै छRamprasad Gaire (Palpali) · Nov १६, २०१६मजा बेग्लै छगजलसुन्न ट्याप गर्नुहोस्गाउघर आफ्नै काम गर्नुको मजा बेग्लै छउडान सपना भित्र भर्नु को मजा बेग्लै छभन्छिन मेरी मायालु बस्नुस गाउ घरमात्यसैमा अलि नजिक सर्नुको मजा बेग्लै छ