मन पर्छAmrit Bashyal · Dec २२, २०१६मन पर्छगजलसुन्न ट्याप गर्नुहोस्तिम्रो रूप रंग अनि हिड्ने हर चाल मन पर्छ !तिम्रो आनिबानि अनि गाजलु नयन मन पर्छ !!एकै आवाज मा सयौं लाई प्रभाव पार्ने तिम्रो !कोईलीको जस्तो लय अनि बोलि मन पर्छ !!