मनै त हो ठूलोतिलक तारामी " रेशाली " · Feb १, २०१७मनै त हो ठूलोगजलसुन्न ट्याप गर्नुहोस्मनै त हो ठूलो, नगर भो सुनको कुरा ।खाँचो छ यहाँ, भरे खाने नुनको कुरा ।।न शुर भो न ताल, गोलमाल भो सबै ।