मन्द मन्द बतासबिमल बावु · Nov २३, २०१६मन्द मन्द बतासगजलसुन्न ट्याप गर्नुहोस्मन्द मन्द बतास बग्यो, तिम्रो गाँउबाट,धिप धिप जल्दैछ दियो, मेरो नाउँबाट।छैन कुनै खबर पनि , भाँचियो कि मन,कोरी पत्र पठाए अनि,आफ्नो ठाँउबाट।