रैधानु रार्इ · Oct २०, २०१६
देब्रे गाला चट्काइदिँदा, दाहिने झनै दुख्दोरहेछ
मुटु भित्र आगो जल्दा,आँसु त्यसै सुक्दोरहेछ!!
हिजो सम्म राम्रै थियाे ,आज किन यस्तो भयौ
दैवले नी दुखिलाई, यत्ती धेरै हेप्दोरहेछ!!
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी