माया मारेर आएराज लम्साल (यात्री ) · Oct २५, २०१६माया मारेर आएगजलसुन्न ट्याप गर्नुहोस्धेरै कुरा माया मारेर आए,साच्चै यहाँ सम्म धाएर आए।आशा बोकेर होला त सपना पूरा,कस्तो नसोची हामफालेर आए।