मेरो दशैंनारायण अधिकरी गुना · Oct ८, २०१६आफ्नो त भाग्यले यस्तै लेख्यो दशैं ।हजुरहरु ले रमाएर मनाउनु है ।।म मात्र होइन यहाँ, दशैं नमनाउने ।धेरै छ्न परदेशी भनी चित्त बुझाउनु है ।।