मेरो देशको कथाRam Apriya · Aug १३, २०१६हुने खाने ठुलाठालुको ओज छ मेरो देशमा ।मान्छेलाई मारी मान्छेको भोज छ मेरो देशमा ।जीउँदै मरुन् या बाँचुन् कसलाई के को वास्तालुछाचुडी कालो बजारी रोज छ मेरो देशमा ।