मेराे दिदिप्रकाश योन्जन · Nov ७, २०१६मेराे दिदिगजलसुन्न ट्याप गर्नुहोस्मेरि दिदि मलाई सम्झी भाइटिकामा राेइनहाेलापोहोर सालको फोटो हेर्दै मेरै तस्बिर छाेइनहोलासाथीभाइ देउसी खेल्न घर आगनमा जम्मा हुँदामलाई सम्झी खिन्न हुँदै बेखुसी भइनहोला ।