Sudip Dallakoti · Aug २, २०१६
अरे यार समय यसरी नै चलिरहेको छ । कोहि उत्साहित कोहि गलिरहेको छ ।। मान्छे जलेर एक दिन खरानी हुने हो । शरीर ज्युदो नै तर मन जलिरहेको छ ।।
अरे यार समय यसरी नै चलिरहेको छ ।
कोहि उत्साहित कोहि गलिरहेको छ ।।
मान्छे जलेर एक दिन खरानी हुने हो ।
शरीर ज्युदो नै तर मन जलिरहेको छ ।।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी