निष्ठूरीSudip Dallakoti · Sep ४, २०१६आउँछन यादहरु हतार हतार गरेर !र ठुलै गल्ती गरेछु मैले प्यार गरेर !!प्रेमको परिभाषा बुझ्नै सकिन मैले !गयो निष्ठूरी नराम्रो ब्यवहार गरेर !!खुशिहरु एकाएक बेपत्ता भयो नि !आउँदो रहेनछ पीडा पत्राचार गरेर !!