नरुनु पियारीमिलन मायालु · Mar २, २०१७नरुनु पियारीगजलसुन्न ट्याप गर्नुहोस्आँशु झारेर परेलामा नरुनु पियारीदुई मुटु छुट्ने बेलामा नरुनु पियारीकुनै पल परदेशीको सम्झना आउदातस्बिर लि हत्केलामा नरुनु पियारी