नषालु नजरले हानेर के के गर्छे गर्छे !
सिरक ड्स्ना तानेर के के गर्छे गर्छे !!
सर्माउदै आघी बडि भुत्तुकै बनाउछे
अझ सरम मानेर के के गर्छे गर्छे !!
यसो गर उसो गर आदेश दिन्छे उ
मलाई नोक्कर ठानेर के के गर्छे गर्छे !!
छोड् हात भन्दै भाग्न खोज्छु सधैं
नाना विधि जानेर के के गर्छे गर्छे !!
काले काले भन्दै उठाउछे मध्यराती
मेरा अंगअंग बानेर के के गर्छे गर्छे !!
____________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: