नयाँ योजनाRamprasad Gaire (Palpali) · Nov ४, २०१६नयाँ योजनागजलसुन्न ट्याप गर्नुहोस्नयाँ योजना लेख्ने रहरमा चल्छ जिन्दगी ।सपनै सपनाको सफरमा चल्छ जिन्दगी ।।सुन्छु मानिस भित्र मानिसको छ अन्तर ।राम्रो नराम्रो दुवै खबरमा चल्छ जिन्दगी ।।