नयाँ यूगको डोरीRamprasad Gaire (Palpali) · Sep ११, २०१६नयाँ यूगको डोरीरामप्रसाद गैरे (पाल्पाली)को गजलसुन्न ट्याप गर्नुहोस्अब युवाको एकता जुटाईन्छ नेपालमागाउँ सहर चेतना उठाईन्छ नेपालमादुखी नेपालीजनले फेर्छन यो युगलाईहुदाँ खनेको अधिकार बनाईन्छ नेपालमा