Ajit Kshetri · Aug २, २०१६
मेरा नयन बर्षे भेल, पानी परेर अचेल उसकै यादको झरी लाग्ने बानी परेर अचेल थाहा पाएँ उस्ले बाटो मोडि सकेछ अन्तै जान्छ अरे प्यास मेट्न काली तरेर अचेल
मेरा नयन बर्षे भेल, पानी परेर अचेल
उसकै यादको झरी लाग्ने बानी परेर अचेल
थाहा पाएँ उस्ले बाटो मोडि सकेछ अन्तै
जान्छ अरे प्यास मेट्न काली तरेर अचेल
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी