Shiva Magar · Sep १९, २०१६
आफ्नो जो भन्ने थियो यो संसारमा
उनले नै पागल बन्न सिकायो!!
फुल हेरि रोजने नौलो फुलबारी मा
त्यै फुलेको पात सङ्ग झर्न सिकायो!!
न होस कतै म जस्तो बिछोड अरु कोहि काे
आखिर मायाले दोबाटोमा हिंड्न् सिकायो!!
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी