पहिलो भेटमैरवि राजवंशी · Sep १३, २०१६पहिलो भेट्मै नजरमा रहयौ,यो मन भित्र पनि बसेर तँ हेर ...।जहाँ छन सपनाहरू आखाको तरेलीमा,तरेली संगै यी आखाको नानी भित्र पसेर तँ हेर ...।।