पार्वती बनाउँछुRaju Chalise · Sep ३, २०१६म यस्तो पिरति बनाउँछु।।यो तीजमा एउटी पार्बती बनाउँछु।।म जसो भन्छु तिमि तेसै गर न-2अनी पो बल्ल श्रीमती बनाउँछू।।किन नाच्छाै नजरभरि बरु दिलमा-२आएर बस म नर्तकी बनाउँछु।।