पर्खालका अगाडीVision Guragain · Sep २०, २०१६अडिएर टक्क पर्खालका अगाडी ।कसरी तर्किनु कंगालका अगाडी !म एउटा भिखारी थाहा छ उसलाई ।के लाग्छ र यो चन्डालका अगाडी ।