पेशा यहाँ चन्दा भयोतिलक तारामी · Nov १६, २०१६पेशा यहाँ चन्दा भयोगजलसुन्न ट्याप गर्नुहोस्पेशा यहाँ चन्दा भयो ।दुई नम्बरी धन्दा भयो ।चन्दा आतंकले गर्दा,देश हाम्रो गन्दा भयो ।