नवराज खत्री · Nov ७, २०१६

पिन्जडाको चरी
गजल
सुन्न ट्याप गर्नुहोस्
पिन्जडाको चरी जस्तै भयो जिन्दगी
यसो सोच्यो मनले भन्छ गयो जिन्दगी !!
कालो बादल हटेपछी लाग्ने चर्को घाम हो जिन्दगी
सुख,दुख,संघर्षको नाम हो जिन्दगी!!
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी