बाल कुमार रार्इ · Oct २५, २०१६

प्रतिक्षा
गजल
सुन्न ट्याप गर्नुहोस्
कुर्दाकुर्दै देउरालिमा, आँखाहरु थाकीसके
कती गाउनु मायाको गित, भाकाहरु थाकी सके
सङ्गै जिउने सङ्गै मर्ने, किन खायौ कसम ?
बिछोड सङ्गै पिरतिका, नाकाहरु भत्किसके
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी