प्रकाश बाबु चन्द · Dec १३, २०१६

प्रियको
गजल
सुन्न ट्याप गर्नुहोस्
म टाढा टाढा छु नजरमा प्रियको ।
नचुमेको धेरै भो अधरमा प्रियको ।।
यादले पिरोल्छ हर दिन हर रातभरि ।
नपुगेको धेरै भयो शहरमा प्रियको ।।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी