बालकुमार राइ · Dec १५, २०१६

रीत
गजल
सुन्न ट्याप गर्नुहोस्
हार्नु पनि पर्छ कहिले , सधै सधै जीत हुन्न
एक्लै पनि हिड्नु पर्छ, साथमा सधै मित हुन्न
संगै जिउने संगै मर्ने , जति कसम खाए पनि
साथै मर्ने संसारमा, यो श्रीष्ठीकाे रीत हुन्न
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी