Ramprasad Gaire (Palpali) · Aug ७, २०१६
खेतिपाती गर्नेहरु डल्ला पनि फोर्नुपर्छ बाझो भयो जमिन हलो समाई कोर्नुपर्छ हुन्छौ बेइमान इमानसंग खानुपर्छ जन्मे पछी एकदिन अवस्यनै मर्नुपर्छ
खेतिपाती गर्नेहरु डल्ला पनि फोर्नुपर्छ
बाँझो भयो जमिन हलो समाई कोर्नुपर्छ
हुन्छौ बेइमान इमानसंग खानुपर्छ
जन्मेपछी एकदिन अवश्यनै मर्नुपर्छ