सास भएनAmrit Bashyal · Jan ५, २०१७सास भएनगजलसुन्न ट्याप गर्नुहोस्खेल्न बसे तर एउटा ठूलो तास भएन ।किनकी मेरो जिवन कसैको दास भएन ।।गर्छु माया तिमी लाई भन्दा भन्दै पनि उस्ले ।