सम्बन्ध काट्ने छुराAmrit Bashyal · Mar २, २०१७सम्बन्ध काट्ने छुरागजलसुन्न ट्याप गर्नुहोस्दिनमा देख्दा टुटेको मेरो सपना रातमा आई पुरा भयो ||सामुन्य बोल्न नसकेको फोन मा नडराई आज कुरा भयो ||राम्रो गर्छु भन्दा भन्दै पनि कहिले काहि सबै गर्छन गल्ती ||