Rahani Maan Jora · Aug २, २०१६
हिजोराती सपनामा अचानक जाग्दै भनिन् , बाई बाई भोलि भेट्न अाउँछुु भाग्दै भनिन्,, तपाईं हजूर स्वाभिमानी मेरो मन्को देउता, सम्भवछैन बाँच्न अब मेरोपछि लाग्दै भनिन्,,
हिजोराती सपनामा अचानक जाग्दै भनिन् ,
बाई बाई भोलि भेट्न अाउँछुु भाग्दै भनिन्,,
तपाईं हजूर स्वाभिमानी मेरो मन्को देउता,
सम्भवछैन बाँच्न अब मेरोपछि लाग्दै भनिन्,,
साँचो मायाँ लायपछि मनले साह्रै चाहेपछि,
मुस्कुराउँदै दिल्को तिरले ताक्दै भनिन्,
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी