सपना हरु धेरै थिएबिमल बावु अर्याल · Dec १५, २०१६सपना हरु धेरै थिएगजलसुन्न ट्याप गर्नुहोस्सपना हरु धेरै थिए ,बिपनासँग भूली दिए॥चाहना राखे जून झार्ने,निसाना चुक्यो, आसू पिए