Ramprasad Gaire (Palpali) · Aug ६, २०१६
नाफा खोरी चिन्तनले भाई पनि भाई हुँदैन बुझ यहाँ आलोचना गर्ने अरु क्वै पराई हुँदैन राष्ट्र रहे तिमी पनि भोली सम्मान पाउनेछौ छैन राष्ट्र हितमा नीति अधूरो धाई हुदैन
नाफा खोरी चिन्तनले भाई पनि भाई हुँदैन
बुझ यहाँ आलोचना गर्ने अरु क्वै पराई हुँदैन
राष्ट्र रहे तिमी पनि भोली सम्मान पाउनेछौ
छैन राष्ट्र हितमा नीति अधूरो धाई हुदैन
किन भन्छौ शक्तिसाली हुन्छु टुक्रा पारेर आज
सिंगो देश झुकाउने हाम्रो आफ्नो दाई हुँदैन
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी