साट्या छैन्राज बिश्वकर्मा · Oct २५, २०१६साट्या छैन्गजलसुन्न ट्याप गर्नुहोस्साचो माया गर्छु तिमीलाई, मुटु अन्त साट्या छैन्चोखो प्रिति लाछु तिमीलाई, दिल अन्त साट्या छैन्।एक्लो बनाई हिडे तिमीलाई, बिरानो परदेशमासमयले एक्लाे बनायो, जोवन अन्त साट्या छैन्।