पोष परियार · Sep ५, २०१६
पूर्व थियो अहिले पश्चिम पुगेछ घाम पनि
कहि धुप कहि ओझेल कस्ता कस्ता ठाम पनि
माग्ने को भिड्मा माग्नेहरुछन यहाँ त्यहाँ
माग्न भनी धाउछन श्रद्धालु चार धाम पनि
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी