शीर ठाडै राख्नु पर्छRamprasad Gaire (Palpali) · Sep १६, २०१६मातृ भुमी जननी शीर ठाडै राख्नु पर्छझुकाउने चिन्तन सिमा ,टाढै राख्नु पर्छबाहादुर चिनियो बिश्व भित्र साहासिलोहजारौं त्यो दुष्टको मार बाँझैँ राख्नु पर्छ