Binod Subedi · Aug १२, २०१६
वैंशको उन्माद संगै लठ्ठ मातेको कुरा ।।
नगर्नु नि लाज हुन्छ जोवन साँटेको कुरा ।।।
सबलार्इ थाहा छ प्रेम भन्ने शब्दै यो पबित्र
तर कस्ले पचाउँछ र डाँडै काटेको कुरा ।।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी