Ramprasad Gaire (Palpali) · Sep ४, २०१६
बिकृतिको स्वार्थी जालो बुन्छ मान्छे
मुलुक भित्र आफै निकास थुन्छ मान्छे
इमानी जो अघि बढ्दै जान्छ आँटी
त्यस्ले अग्लो टापु सिखर छुन्छ मान्छे
समाज भित्र बसी स्वार्थ पुज्ने हरु
थोरै मात्र स्वाभिमानि हुन्छ मान्छे
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी