Amrit Chhetri · Sep ४, २०१६
सलाई काफि छ डढेलो लाउनका लागि !
मौनता काफि छ तड्पाउनका लागि !
तिमी भन्छौ केछ र मेरो बोलिमा तेस्तो !!
काफि छ तिम्रो आवाज मात्रै जिउनका लागि !
थाहा छ मलाई खुसि अन्तै छ तिम्रो - २
मागेको छैन भिक तिमीलाई पाउनका लागि !!
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी