Prashant Uprety · Sep २२, २०१६
बादल माथी पाइलाहरु चाल्याै भने म मान्छु
दनदनि हिउँमा आगो बाल्याै भने म मान्छु ।
खै कसरी बैज्ञानिक भनौ र तिमिलाइ ??
मुर्दा भित्र सास तिम्ले हाल्याै भने म मान्छु ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी