सुमन रेग्मी · Sep २८, २०१६
तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको
ब्रेक फेल भो हिड्या गाडी, धन्न धन्यै ज्यानै गाको।
उपचार भो तनको त, मनको घाउ अझै उस्तै
बल्झिरहन्छ मनको काँडा, मलाई मात्र यो के भाको
तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी