कमल के थापा · Oct ४, २०१६
उड्न मन लाग्छ माथि माथि चरी बनेर
बतास संगै सिमलकाे भुवा सरी बनेर
लुटेरा बन्नु छ कसैको जवानी लुटी लुटी
कानुनले पनि नपग्रिने त्यो प्रहरी बनेर
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी