पदम थापा · Nov १७, २०१६

याद
गजल
सुन्न ट्याप गर्नुहोस्
तिमिलाई भेट्न भनी, वेशितिर झर्दाखेरि
तिम्रो हात समाएर, संगै खोलि तर्दाखेरि
पौडि खेल्ने सानो खोलि, गट्टा खेल्ने चौतारि
संग संगै रमाउथ्यौ, लेकवेशि गर्दाखेरि
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी