याद आयोRamprasad Gaire (Palpali) · Mar २२, २०१७याद आयोगजलसुन्न ट्याप गर्नुहोस्आज मलाई मेरै मितको याद आयोसम्झी गाउ पाखा अतितको याद आयोधेरै बर्ष पहिला मिठो भाकामा संगैउनले गाएको त्यो गीतको याद आयो