यो सिउँदो भर्छु भन्नेलेसबिता पौडेल ओलि · Feb २३, २०१७यो सिउँदो भर्छु भन्नेलेगजलसुन्न ट्याप गर्नुहोस्चोखो माया तिमिलाई गर्छु भन्नेले।।टाढा होइन म नजिक सर्छु भन्नेले।।छोडी गयो एक्लै खोलिको किनारमा।सयौं जंघार तिमीसंगै तर्छु भन्नेले।।