जिन्दगीमाधब भण्डारी · Nov २४, २०१६जिन्दगीगजलसुन्न ट्याप गर्नुहोस्दुर्गती अनि उन्नति, जिन्दगी रहेछ।।आफूसँग भए जति, जिन्दगी रहेछ।।माया बिना जीवन, सोच्न नि सकिन्न।साच्चै चोखो पिरती, जिन्दगी रहेछ।।