लक्ष्य एऊटै संगै जाऊँला पर्ख रविना। मन्दिर मात्र कती धाऊँछौं फर्क रविना। पूजारी त धेरै होलान तिम्रो दिलले पूजित हुने, आखिर भेटी चढाइञ्जेल स-तर्क रविना।
लक्ष्य एऊटै संगै जाऊँला पर्ख रविना।
मन्दिर मात्र कती धाऊँछौं फर्क रविना।
पूजारी त धेरै होलान तिम्रो दिलले पूजित हुने,
आखिर भेटी चढाइञ्जेल स-तर्क रविना।
पर्दैन भो फूलपाती मलाई चढाऊन,
मात्र प्रेमको अक्षता छर्क रविना।
-प्रदिप जागरण
pradipjagaran24@gmail.com
Liked by: