महेश कुमार बस्नेत · Feb ५, २०२१
कहिले आमाको काखमा टासिदै बस्थे म लुटुपुटु
कहिले बुवा सगै सिरक भित्र पस्थे म गुटुमुटु
आखिर यो मन त हो कहिले कता कहिले कता सुटुसुटु
कहिले सबैतिरबाट एकैचोटी हुदोरहेछ ढुकुमुकु
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी