अनुरोधकुमार खतिवडा · Nov १, २०२३प्रेममा जीत निश्चित छ तिम्रो हारेर नजाऊ,तिम्रानै लागि बाँच्या छु माया मारेर नजाऊ।